चेल्सी तेस्रो स्थानमा

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा चेल्सी विजयी भएको छ । शीर्ष ३ मा रहेर लिग टुंग्याउने दिशामा रहेको चेल्सीले गएराति क्रिष्टल प्यालेसलाई ३—२ ले पराजित ग-यो । खेलको छैटौँ मिनेटमा ओलिभर जिरउडको गोलबाट अग्रता लिएको चेल्सीका लागि क्रिष्टियन पुलिसिकले २७ औँ मिनेटमा गोल गरेर अग्रता दोब्बर पारे । ३४ औँ … Continue reading चेल्सी तेस्रो स्थानमा